संसद् दुई साताका लागि स्थगित, साउन १४ गते बस्ने « Khabarhub

संसद् दुई साताका लागि स्थगित, साउन १४ गते बस्ने


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित गरिएको छ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक साउन १४ गते बिहान ११ बजे बस्ने जानकारी गराएका हुन्।

यसअघि बुधबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख अर्याल र प्रतिपक्षी दलका प्रमुख सचेतकबीचको छलफलपछि दुई सातासम्म प्रतिनिधिसभाको बैठक नराख्ने निर्णय भएको थियो।

सोही निर्णयअनुसार प्रतिनिधिसभाको बैठक स्थगित गरिएको सभामुखले जानकारी दिएका छन्।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ७ : ३३ बजे

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण