मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने  « Khabarhub

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं आइपुगेका लघुवित्त पीडितहरू ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोग बाहिर धर्ना बसिरहेका छन्। 

गत शुक्रबार ध्यानाकर्षण पत्र बुझाएर उनीहरू धर्ना बसेका हुन् । माग पूरा नभएसम्म धर्ना बस्ने उनीहरूले बताएका छन् ।

यसैबीच, लघुवित्त पीडितहरूलाई नेपाल तान्त्रिक झाँक्री संघ नामक संस्थाले खाना खुवाइरहेको छ । 

फुको चिउराको भरमा धर्ना बसिरहेका उनीहरूलाई शनिबार बिहानदेखि काठमाडौंको माकलबारीमा रहेको संस्थाले त्यहीँ पकाएर ललितपुरमा ल्याई धर्नामा बसेकाहरूलाई वितरण गरिरहेको जनाएको छ।  

तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ३ : ०७ बजे

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले

ट्रम्प-सी भेटमा एआई प्रतिस्पर्धा मुख्य एजेन्डा

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु

कैलाली– कैलालीका दुई स्थानीय तहमा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी