मधेस सरकारबाट बाहिरियो एमाले « Khabarhub

मधेस सरकारबाट बाहिरियो एमाले


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार मधेस प्रदेशमा संलग्न एमालेका मन्त्रीहरूले सामूहिक रुपमा राजीनामा बुझाएका हुन् । उनीहरूले प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णलाई राजीनामा बुझाएका हुन् ।

मधेस प्रदेशमा नेपाली कांग्रेस नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीको सरकार थियो । अहिले कांग्रेसबाट मुख्यमन्त्री रहेका मधेसमा अल्पमतमा परेको देखिन्छ । केन्द्रमा कांग्रेस एमाले समीकरण फेरबदल भएपछि मधेशमा पनि फेरिएको हो ।

मधेस प्रदेशमा केन्द्रको निर्णय अनुसार कसले सरकार बनाउने भन्ने विषय टुङ्गिसकेको छैन । तर नेपाली कांग्रेससहित एमाले बाहेक अरु दलहरु मिलेर सरकार बनाउने अवस्था रहेको देखिन्छ । मधेसमा सीके राउत नेतृत्वको जनमत पार्टी र अरु मधेसी दलहरूको पनि प्रदेश सभामा सिट प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  ४ : ०६ बजे

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,

‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’

काठमाडौं– पूर्वउपसभामुख एवं सांसद इन्दिरा रानामगरले चीनको सिचाङबाट नेपालले सम्पदा संरक्षण,