आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार नगर्न परिषद्को निर्देशन  « Khabarhub

आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार नगर्न परिषद्को निर्देशन 


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार नगर्न निर्देशन दिएको छ ।

परिषद्ले एक सुचना जारी गर्दै आयुर्वेदसँग सम्बन्धित कुनै पनि भ्रामक वा अतिरञ्जित विज्ञान र प्रचार प्रसार नगर्न सबैलाई सचेत गराएको छ । परिषद्मा दर्ता भएका वा नभएका कुनै पनि व्यक्ति वा संस्था यस्तो कार्य गरे कारबाही हुने चेतावनीसमेत दिइएको छ ।

यसैगरी आयुर्वेद चिकित्सक, स्वास्थ्यकर्मी, विज्ञ वा विशेषज्ञहरूको नाम जोडेर औषधि, उपचार वा चिकित्सा सेवा सम्बन्धी सामग्री सामाजिक सञ्जालमा प्रचार गरेर जनमानसमा भ्रम सिर्जना गर्न नहुने पनि परिषद्ले स्पष्ट पारेको छ।  

यस्तो उल्लङ्घन प्रचलित ऐन र नियम अनुसार कानुनी कारबाहीको दायरामा पर्ने परिषद्ले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ४ : ३४ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये