फिल्म ‘कुमारी’को नेपालगञ्ज कन्सर्ट (तस्बिरहरु) « Khabarhub

फिल्म ‘कुमारी’को नेपालगञ्ज कन्सर्ट (तस्बिरहरु)


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माघ २३ गते प्रदर्शन मिति तोकिएको दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ प्रचारका लागि नेपालगञ्जमा राखिएको कन्सर्ट सम्पन्न भएको छ ।

‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ नाम दिएर उक्त कार्यक्रम राखिएको थियो ।

होटेल स्टार लाइटको प्राङ्गणमा बिहीबार आयोजित कन्सर्टमा गायक केहरसिंह लिम्बूको ब्यान्ड ‘केहर एन्ड द लुङा’ले सांगीतिक प्रस्तुती दिएका थिए । कन्सर्टमा ‘कुमारी’का नायक अविषेक खड्का र आकृति राजभण्डारी पनि सहभागी थिए । उनीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

‘कुमारी’मा समावेश गीतहरु ‘डोको बुन्ने निगाली चोयाले’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ केहरको स्वर रहेको छ ।

नेपालगञ्जबाट सुरु भएको यो सांगीतिक टुर पोखरा, चितवन, काठमाडौं र झापामा पनि पुग्नेछ ।

तस्बिरहरु :

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ७ : ४९ बजे

गगनले कांग्रेसको मान्यता खोसेपछि पूर्णबहादुरले डाके आफ्नो समूहको बैठक

काठमाडौं – निर्वाचन आयोगले शुक्रबार साँझ गगनकुमार थापा नेतृत्वको समूहलाई

राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

काठमाडौं – शेरबहादुर देउवा नेपाली कांग्रेसको निवर्तमान सभापति भइसकेका छन्

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने विश्वप्रकाशको घोषणा

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन आयोगले गगन

सभापति थापाले भने : कांग्रेसलाई एकताबद्ध बनाएर ‘रिफर्म’को यात्रा सुरु भयो

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विशेष महाधिवेशनपछि पार्टी

गगन–विश्वलाई बधाई दिँदै चन्द्र भण्डारीले भने : सबै अट्ने, सबैलाई समेट्ने ठाउँ बनोस्

काठमाडौं – शेरबहादुर देउवा समुहका नेता चन्द्र भण्डारीले गगनकुमार थापा