एफए कप : आर्सनलको गोल वर्षा, विगनविरुद्ध पहिलो हाफमै चार गोल « Khabarhub

एफए कप : आर्सनलको गोल वर्षा, विगनविरुद्ध पहिलो हाफमै चार गोल


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एफए कप अन्तर्गत गएराति भएको खेलमा आर्सनलले सानदार जित निकालेको छ। विगन एथलेटिकमाथि आर्सनलले ४–० को जित निकालेको हो।

खेलको सुरुवातदेखि नै आक्रामक देखिएको आर्सनलले पहिलो गोल खेलको ११ औं मिनेटमा गरेको हो। उसका लागि नोनी मादुएकेले पहिलो गोल गरेका हुन्। दोस्रो गोल खेलको १८ औं मिनेटमा गेब्रियल मार्टिनेलीले गरे।

सुरुवातमै दबाबमा परेको विगनका ज्याक हन्टले आत्मघाती गोल थपे भने खेलको ३० औं मिनेटमा ग्रेबियस जेससले टिमका लागि चौथो गोल गर्दै जित निश्चित गरेका हुन्।

पहिलो हाफमा चार गोल गरेको आर्सनलले दोस्रो हाफमा भने गोल गर्न सकेन। यो जितसँगै आर्सनल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ७ : ०२ बजे

प्रलोपाको अध्यक्ष परिषद् सदस्य सुदन किरातीले दिए राजीनामा

काठमाडौँ – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का सदस्य

परराष्ट्रमन्त्री खनाललाई रुसी समकक्षीको बधाई

काठमाडौँ– रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले नेपालको परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त

गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।

महावीर पुन सांसद भएर पनि किन किताब बेच्छन् ?

काठमाडौँ – प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक

बैतडीको श्रीपुर स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’ सञ्चालन

बैतडी– महामारी तथा विपदका बेला सूचना आदानप्रदान गर्न शिवनाथ गाउँपालिका–३