सुगम पोखरेलको ‘बेहाल’ सार्वजनिक « Khabarhub

सुगम पोखरेलको ‘बेहाल’ सार्वजनिक


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक सुगम पोखरेल र गायिका रिता केसीको स्वरमा गीत ‘बेहाल’ सार्वजनिक भएको छ ।

निर्माण पक्षले राजधानीमा शनिबार एक कार्यक्रम आयोजना गरी गीत सार्वजनिक गरेको हो ।

यस रोमान्टिक गीतमा अभिषेक श्रेष्ठ र श्रीतिका श्रेष्ठको फिचर्ड छन् ।

प्रेममा रहेको जोडी भाव समेटिएको यस गीतको शब्द डा. देबेन्द्र प्रधानलले लेखेका हुन् । गीतको भिडियो केशवराज भट्टको निर्देशनमा तयार भएको हो ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  १२ : २७ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह