विदेश बस्ने नेपालीको भावनामा खेल्दै रास्वपा : बलिया देशमा समेत नरहेको अनलाइन मतदानको आश्वासन « Khabarhub

विदेश बस्ने नेपालीको भावनामा खेल्दै रास्वपा : बलिया देशमा समेत नरहेको अनलाइन मतदानको आश्वासन


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विश्वमा अस्तित्वमा रहेका दुई सय बढी मुलुकमध्ये थोरैले मात्रै लागू गरेको अनलाइन मतदानको आश्वासन बाँडेको छ ।

सो पार्टीले आइतबार सार्वजनिक गरेको नागरिक करारमार्फत विदेशमा रहेका नेपालीलाई अनलाइन मताधिकारको व्यवस्था गर्ने घोषणा गरेको हो ।

विश्वका विकसित देशरूले समेत साइबर सुरक्षाका कारण लागू गर्न नसकेको अनलाइन मतदान प्रणालीलाई रास्वपाले भने मताधिकारका रूपमा स्थापित गर्ने विषय अगाडि सारेको छ ।

जुन विषय निकै संवेदनशील र नागरिकमाथिको भावनामा खेल्न खोजेको देखिएको हो । विश्वमा थोरै जनसंख्या भएको युरोपियन युनियनभित्रको एउटा मुलुक एस्टोनियाले मात्रै अनलाइन मतदान प्रणालीको कार्यान्वयन गर्ने गरेको छ ।

सो बाहेक विश्वका कुनै पनि विकसित राष्ट्रले समेत सो विषयलाई साइबर सुरक्षाको कारण देखाउँदै अपनाउन सकेका छैनन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ३ : ०७ बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना