राज्य व्यवस्था तथा सुशासन सभापतिमा हरि ढकाल  « Khabarhub

राज्य व्यवस्था तथा सुशासन सभापतिमा हरि ढकाल 


३ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल चयन भएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले ढकाललाई समितिको सभापति चयन गरेको हो । ढकाल २०७९ को निर्वाचनमा यो समितिको सदस्य थिए । 

त्यस बेला नेपाली काङ्ग्रेसका नेता रामहरि खतिवडालाई समितिको सभापतिको जिम्मेवारी दिएको थियो । पछि विवाद सिर्जना भएपछि उनले राजीनामा दिएका थिए । 

राज्य व्यवस्था तथा सुशासन समितिमा कर्मचारीको कुलिङ पिरियडको विवादका कारण रामहरिले राजीनामा दिएका थिए ।
 

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  २ : ०२ बजे

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली