अशोक चौधरी कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति « Khabarhub

अशोक चौधरी कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति


३ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनसरी–३ बाट निर्वाचन जितेका अशोक चौधरीलाई कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति बनाइएको छ।

 राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकले उनलाई यस्तो जिम्मेवारी दिएको हो ।

 २०७९ को निर्वाचनमा समानुपातिक सांसद बनेका चौधरी यही समितिको सदस्यको जिम्मेवारीमा थिए । 

चौधरीलाई कृषि क्षेत्रमा दखल राख्ने नेताका रुपमा चिनिन्छ ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  २ : ११ बजे

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली