माओवादी छोडेका रहवरलाई उद्योग श्रम र उपभोक्ता हित समितिको जिम्मेवारी  « Khabarhub

माओवादी छोडेका रहवरलाई उद्योग श्रम र उपभोक्ता हित समितिको जिम्मेवारी 


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माओवादी छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचन जितेकाले पनि समितिको जिम्मेवारी पाएका छन् । मधेस प्रदेशको सांसदबाट राजीनामा दिएर २०८२ को निर्वाचनमा होमिएका उनी नयाँ पुस्ताले अवसर नपाएको भन्दै माओवादीबाट बाहिरिएका थिए ।

अन्सारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिको जिम्मेवारी पाएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको संसदीय दलको बैठकले उक्त जिम्मेवारी दिएको महामन्त्री कवीन्द्र बुल्लाकोटीले जानकारी दिए । 

अन्सारी मधेस प्रदेश सभामा कालोमोसो दलेर चर्चा कमाएका सांसद हुन् । युवा माझ निकै लोकप्रिय रहेका उनी उद्योगीसमेत रहेको बताइन्छ ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  २ : १५ बजे

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको