कृष्णहरि बुढाथोकीलाई अर्थ समितिको सभापति जिम्मेवारी « Khabarhub

कृष्णहरि बुढाथोकीलाई अर्थ समितिको सभापति जिम्मेवारी


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रामेछापबाट निर्वाचित सांसद डा. कृष्णहरि बुढाथोकीलाई प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको सभापतिको जिम्मेवारी दिने निर्णय गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले बुढाथोकीलाई उक्त समितिको नेतृत्वमा पठाउने निर्णय गरेको हो।

अर्थशास्त्रमा विद्यावारिधि गरेका बुढाथोकी आर्थिक नीति अनुसन्धानको क्षेत्रमा विगत दुई दशकदेखि सक्रिय छन्। पार्टीभित्र उनी अर्थसम्बन्धी विषयमा दक्ष र जानकार व्यक्तिका रूपमा चिनिन्छन्।

पार्टीका अर्का अर्थविद् नेता स्वर्णिम वाग्लेपछिको पुस्तामा बुढाथोकीलाई प्रमुख अर्थनीतिज्ञका रूपमा हेरिने गरिएको छ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  २ : १८ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

आजको माैसम पूर्वानुमान : देशका केही ठाउँमा भारी वर्षा

काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६