माइतीघरमा विद्यार्थीको नारा : बालेन सरकार, मूल्यवृद्धि उपहार « Khabarhub

माइतीघरमा विद्यार्थीको नारा : बालेन सरकार, मूल्यवृद्धि उपहार


३ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर खारेज गरी मूल्य समायोजन र जनताका लागि राहत प्याकेज घोषणा गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । 

उनीहरूले सरकारसँग तत्काल निर्णय लिएर जनजीवनलाई सहज बनाउन आग्रह गरेका छन् ।

उनीहरुले बाच्न दे सरकारका, मन्त्रीको सनै सुन जनताालई छैन खाने नुन, बालेन सरकार मूल्यवृद्धि उपहार लगायतका नारा लगाएका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  ४ : ५४ बजे

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली