त्रिचन्द्र क्याम्पसमा ‘भिक्षाम् देही’ अभियान « Khabarhub

त्रिचन्द्र क्याम्पसमा ‘भिक्षाम् देही’ अभियान


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिचन्द्र बहुमुखी क्याम्पसको पूर्वाधार विकासका लागि विद्यार्थीहरूले ‘भिक्षाम् देही’ अभियान सञ्चालन गर्ने भएका छन्।

क्याम्पसका जीर्ण भवन, कक्षाकोठा तथा प्रयोगशालाको सुधारका लागि स्रोत अभाव रहेको भन्दै विद्यार्थीहरूले भिक्षादानमार्फत रकम संकलन गरेर सुधार कार्य अघि बढाउने योजना बनाएका हुन्।

उक्त कार्यक्रम भोलि शुक्रबार बिहान ९ बजेदेखि त्रिवचन्द्र बहुमुखी क्याम्पसमा सञ्चालन हुनेछ। अभियान विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण विद्यार्थीहरूको आयोजनामा हुन लागेको जनाइएको छ।

विद्यार्थीहरूले शैक्षिक पूर्वाधार सुदृढ बनाउन सबै सरोकारवालालाई अभियानमा सहभागी भई सहयोग गर्न आह्वान गरेका छन्।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ७ : ४६ बजे

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको