ज्येष्ठ नागरिकलाई झुल वितरण « Khabarhub

ज्येष्ठ नागरिकलाई झुल वितरण


२ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

टीकापुर– टीकापुर नगरपालिकाले एक नम्बर वडाका १५० जना ज्येष्ठ नागरिकलाई झुल वितरण गरेको छ ।

वडा कार्यालयले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई दृष्टिगत गरी झुल वितरण गरिएको वडाध्यक्ष मोहन विकले बताए ।

आफ्नो वडामा दुई हजार बढी ज्येष्ठ नागरिक रहेका तर यस वर्ष ७३ वर्षमाथिकालाई मात्र झुल प्रदान गरिएको जानकारी दिए ।

चालु आर्थिक वर्षको एक लाख बजेटबाट ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप झुल प्रदान गरिएको हो ।

प्रकाशित मिति : २ जेठ २०८३, शनिबार  १० : ३४ बजे

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौं- सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति पुर्‍याइएका

दुईजनाको उद्धार गरिएको त्रिशूली थ्री ‘ए’ भित्र अरू कोही भेटिएनन्

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौं– सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति पुर्‍याइएका

अष्ट्रेलिया भ्रमणमा नेपालको ब्याटिङ किन चल्न सकेन ?

काठमाडौं- नेपाल ‘ए’ क्रिकेट टोली हाल अष्ट्रेलिया भ्रमणमा छ ।

बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर

नारायणगढ– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले कयौँ पशुचौपाया बगाएर