अमेरिका–इरान शान्ति वार्ता पहल जारी, पाकिस्तानी मन्त्री तेहरानमा « Khabarhub

अमेरिका–इरान शान्ति वार्ता पहल जारी, पाकिस्तानी मन्त्री तेहरानमा


२ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

तेहरान – युद्धविराम सहमतिपछि रोकिएको अमेरिका र इरानबीचको शान्ति वार्तालाई सहजीकरण गर्न पाकिस्तानका आन्तरिकमामिला मन्त्री शनिबार तेहरान आइपुगेका छन् ।

‘पाकिस्तानी आन्तरिक मामिलामन्त्री मोहसिन नक्वी दुई दिने औपचारिक भ्रमणका लागि इरान आइपुग्नुभएको छ इरानी तस्निम न्यूज एजेन्सीले लेखेको छ’, पाकिस्तानले क्षेत्रीय शान्ति प्रवद्धन गर्न जारी गरेको प्रयासको एक हिस्साको रूपमा उनी शनिबार इरान आइपुगेका छन् ।’

पाकिस्तानका प्रभावशाली सेना प्रमुख फिल्ड मार्शल असिम मुनिरको तेहरान भ्रमणको केही दिनपछि इरानका गृहमन्त्री इस्कान्दर मोमेनीले नाक्वीलाई स्वागत गरेका छन् ।

इस्लामावादले इरान र अमेरिकाबीचको शान्ति वार्तामा सक्रिय रूपमा मध्यस्थता गरिरहेको छ । पाकिस्तानले गत महिना दुबै पक्षका प्रतिनिधिहरूबीच उच्चस्तरीय बैठक आयोजना गरेको थियो। गत अप्रिल ८ देखि सुरु भएको युद्धविरामले फेब्रुअरी २८ मा अमेरिका र इजरायली सेनाले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्धविरामलाई रोकेको छ ।

यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराघचीले वासिङ्टनबाट तेहरानलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन वार्ताका लागि इच्छुक रहेको सन्देश प्राप्त भएको बताएका छन् ।

प्रकाशित मिति : २ जेठ २०८३, शनिबार  १० : ४९ बजे

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा