जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान « Khabarhub

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान


१ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स) का लागि भारतीय क्रिकेट टोली (टी-२०) को घोषणा भएको छ। श्रेयस अय्यरको कप्तानीमा टोली सार्वजनिक भएको हो।

घोषित टोलीमा अनुभवी र युवा खेलाडीको समिश्रण रहेको छ। मुख्य तीव्र गतिका बलर जसप्रित बुमराह, अलराउन्डर अक्षर पटेल तथा विकेटकिपर ब्याटर सञ्जु सामसन र इसान किसान टोलीमा समावेश छन्।

त्यस्तै तिलक वर्मा, रवि बिस्नोई, शिवम दुबे, विपराज निगम, अभिषेक शर्मा, अर्शदीप सिंह, वैभव सूर्यवंशी, वासिङ्टन सुन्दर र यश ठाकुरले पनि टोलीमा स्थान बनाएका छन्।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहिबार  ८ : २८ बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित