एमाले अध्यक्ष ओली झापा-५ बाटै चुनाव लड्ने « Khabarhub

एमाले अध्यक्ष ओली झापा-५ बाटै चुनाव लड्ने


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानै झापा क्षेत्र नम्बर ५ बाट फागुन २१ गतेको चुनाव लड्ने भएका छन् ।

शनिबार दिनभर बसेको एमाले सचिवालय बैठकमा ओली परम्परागत क्षेत्रबाटै लड्ने गरि टुंगो गरेको हो । यो क्षेत्रमा ओलीले २०४८ सालदेखि जित्दै आएका छन् । उनी २०६४ मा मात्रै यहाँ पराजित भए ।

यस पटक काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ओलीसँग भिड्ने तयारीमा छन् । यहाँ नेकपाबाट युवा नेता रञ्जित तामाङले टिकट पाएका छन् ।

नेपाली कांग्रेसले टुंगो गर्न बाँकी छ। यसअघि ओलीले क्षेत्र फेर्ने चर्चा थियो । तर ओलीले सम्भवतः अन्तिम चुनाव पुरानै क्षेत्रबाट लड्ने निर्णय गरेका हुन् ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  १० : ३५ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको