महिला एसिया कप : नेपालले भारतलाई दियो ८९ रनको समान्य चुनौती « Khabarhub

महिला एसिया कप : नेपालले भारतलाई दियो ८९ रनको समान्य चुनौती


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राइजिङ स्टार्स महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारतलाई ७९ रनको चुनौती दिएको छ । थाइल्यान्डको बैंकस्थित मनकोक मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले ७८ रन बनाएको हो ।

१८ ओभर खेल्दा सबै विकेट गुमाएको नेपालले ७८ रन बनाएको हो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक २२ रन बनाइन् भने रवि पोदार र सम्झना खड्काले समान १२–१२ रन जोडे ।

नेपाललाई सस्तैमा समेट्न भारतका तनुजा कुँवरले चार विकेट लिइन् भने मिनु मनीले तीन विकेट हात पारिन् । अहिले भारतले जवाफी ब्याटिङ गर्दैछ ।

पहिलो खेलमा यूएईसँग १८ रनले पराजित भएको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ३० रनले हारेको छ । अन्तिम खेलमा भारतमाथि जित निकाल्न नेपालले कसिलो बलिङ गर्नुपर्ने छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ९ : ४८ बजे

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले