महिला एसिया कप : नेपालले भारतलाई दियो ८९ रनको समान्य चुनौती « Khabarhub

महिला एसिया कप : नेपालले भारतलाई दियो ८९ रनको समान्य चुनौती


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राइजिङ स्टार्स महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारतलाई ७९ रनको चुनौती दिएको छ । थाइल्यान्डको बैंकस्थित मनकोक मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले ७८ रन बनाएको हो ।

१८ ओभर खेल्दा सबै विकेट गुमाएको नेपालले ७८ रन बनाएको हो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक २२ रन बनाइन् भने रवि पोदार र सम्झना खड्काले समान १२–१२ रन जोडे ।

नेपाललाई सस्तैमा समेट्न भारतका तनुजा कुँवरले चार विकेट लिइन् भने मिनु मनीले तीन विकेट हात पारिन् । अहिले भारतले जवाफी ब्याटिङ गर्दैछ ।

पहिलो खेलमा यूएईसँग १८ रनले पराजित भएको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ३० रनले हारेको छ । अन्तिम खेलमा भारतमाथि जित निकाल्न नेपालले कसिलो बलिङ गर्नुपर्ने छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ९ : ४८ बजे

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी–  आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ