काठमाडौं-१ मा रञ्जु दर्शनाको घरदैलो (तस्बिरहरू) « Khabarhub

काठमाडौं-१ मा रञ्जु दर्शनाको घरदैलो (तस्बिरहरू)


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा घरदैलो अभियानलाई तीव्र बनाएकी छन् ।

मंगलबार बिहानदेखि सुरु गरिएको घरदैलो कार्यक्रममा उनले विभिन्न टोलका बासिन्दासँग भेटघाट गर्दै स्थानीय समस्या र आवश्यकताबारे छलफल गरिन् ।  
 
घरदैलो अभियानमा समर्थक र स्वयंसेवकको उल्लेख्य उपस्थिति रहेको थियो ।  

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  १ : ४२ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म