आईपीएल : वैभव सूर्यवंशी ४६ रनमा आउट, चलेन जैसवालको ब्याट « Khabarhub

आईपीएल : वैभव सूर्यवंशी ४६ रनमा आउट, चलेन जैसवालको ब्याट


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईपीएल २०२६ को आइतबारको दोस्रो खेलमा दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स आमनेसामने भएका छन् । खेल नयाँ दिल्लीस्थित अरुण जेटली रंगशालामा भइरहेको छ ।

दिल्ली क्यापिटल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । दुवै टोलीले खेलमा एक–एक परिवर्तन गरेका छन् ।

पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले १० ओभरको समाप्तिमा २ विकेट गुमाउँदै १०४ रन बनाएको छ । क्रिजमा ध्रुव जुरेल खेलिरहेका छन् ।

राजस्थानका लागि वैभव सूर्यवंशीले ४६ रन बनाए भने यशस्वी जैसवाल १२ रन बनाएर आउट भए । दिल्लीतर्फबाट माधव तिवारी र लुंगी एनगिडीले १–१ विकेट लिएका छन् ।

दुवै टोलीका लागि प्लेअफमा स्थान सुरक्षित गर्न यो खेल अत्यन्तै महत्वपूर्ण मानिएको छ। हालसम्मको अंक तालिकाअनुसार दिल्ली क्यापिटल्स १२ खेलमा १० अंकसहित सातौँ स्थानमा छ भने राजस्थान रोयल्स ११ खेलमा १२ अंकसहित पाँचौँ स्थानमा रहेको छ।

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  ८ : ५९ बजे

‘जेनजी आन्दोलनमा बाह्य तत्वको घुसपैठ छ भन्ने कुरामा मलाई विश्वास छैन’

काठमाडौं– जेन-जी पुस्ताका युवाहरूले गतवर्षको भदौ २३ र २४ गते

बाढीपीडितलाई भीमेश्वरको ३० लाख र वैतेश्वरको ७ लाख ७० हजार सहयोग

दोलखा – रसुवा–भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट

भारत–बङ्गलादेश रेलसेवा पुनः सञ्चालनबारे वार्ता

ढाका– भारत र बङ्गलादेशले स्थगित यात्रु रेलसेवा पुनः सञ्चालन गर्ने

‘यो सरकारबाट जेन-जी आन्दोलनको औचित्य पुष्टि हुनेमा शङ्का छ’

काठमाडौं- जेन-जी आन्दोलनकी अभियन्ता मोनिका निरौलाले वालेन्द्र शाह नेतृत्वको वर्तमान

सरकारलाई जेन-जीको चेतावनी, ‘आफैंलाई अन्तिम हो भन्ने नठान्नु, जनताले विकल्प खोज्छन्’

काठमाडौं- सडकबाट स्वतन्त्र रुपमा आवाज उठाइरहेका जेन-जी अभियान्ताहरू वालेन्द्र शाह