कांग्रेस लेखा समितिमा तीन सदस्य मनोनीत « Khabarhub

कांग्रेस लेखा समितिमा तीन सदस्य मनोनीत


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय लेखा समितिमा ३ सदस्य मनोनीत गरेका छन् ।

थापाले केन्द्रीय सदस्य भरतकुमार शाह संयोजक रहेको लेखा समितिमा आइतबार ३ जना सदस्य मनोनीत गरेको पार्टी कार्यव ाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

धनुषाका दिलीप ढुंगाना, भक्तपुरका रमेश नेपाल र गुल्मीका पदम भट्टराई लेखा समिति सदस्य मनोनीत भएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  ९ : ५५ बजे

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान

एभरेष्ट भ्यू ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता, आईटीआरएबाट ३ पोइन्ट

सोलुखुम्बु- माप्य दुधकोशी गाउँपालिकामा आयोजना हुँदै आएको ‘एभरेष्ट भ्यू ट्रेल रेस’

‘यो सरकारले कार्यकाल पूरा गर्दा जनता निराश भइसक्छन्, कार्यशैली सुधारोस्’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा उपार्जुङ चाम्लिङले वर्तमान सरकारले सबै पक्षलाई

आफ्नै शरीरमा आगो लगाएकी महिलालाई वीर अस्पताल लगियो

काठमाडौं- राजधानीमा आत्मदाहको प्रयास गरेकी महिलालाई उपचारका लागि वीर अस्पताल