फिल्म ‘कालकट्टी’ र ‘काकाको बिहे’ बनाउने रघुनाथको घोषणा « Khabarhub

फिल्म ‘कालकट्टी’ र ‘काकाको बिहे’ बनाउने रघुनाथको घोषणा


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रङ्ग पत्रकारसमेत रहेका रघुनाथ सापकोटाले दुई फिल्म निर्माणको घोषणा गरेका छन् ।

सापकोटाले आफ्नो ब्यानर ‘रघुजी फिल्मस्’बाट ‘कालकट्टी’ र ‘काकाको बिहे’ निर्माण गर्ने घोषणा गरेका हुन् । यी दुवै फिल्म ०८३ मा प्रदर्शनमा ल्याउने उनको लक्ष्य छ ।

उनका अनुसार पहिला ‘कालकट्टी’को छायाङ्कन हुनेछ । उनी भन्छन्, ‘माघ महिनाको अन्त्यतिर छायाङ्कन सुरु हुन्छ ।’

यसको निर्माता सापकोटा नै हुन् भने कथा, पटकथा र निर्देशन भने अमरदीप सापकोटा रहनेछन् ।

‘काकाको बिहे’मा पनि यी दुई सोही जिम्मेवारीमा छन् । यसको छायाङ्कन भने अलिपछि हुने सापकोटाले बताए ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  १२ : ०९ बजे

शीर्ष नेता उठ्न लागेका यी ६ क्षेत्रमा कस्तो थियो ०७९ को परिणाम ?

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आइतबारसम्म अधिकांश

सिरियामा अमेरिकी हवाई हमला : अल–कायदा नेता मारिए

वासिङटन– अमेरिकाले सिरियामा गरेको तेस्रो प्रतिकारात्मक हवाई हमलामा अल–कायदा सम्बन्धित

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.काफ्लेले दिए पदबाट राजीनामा 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले पदबाट राजीनामा

देउवा समूहको रिट दर्ता, प्रतिनिधि सभाको उम्मेदवारी दर्ताकै दिन सुनुवाइ गर्न पेशी

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध मुद्दा

एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार

वालिङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका