मेयर पदबाट राजीनामा दिएर रास्वपा कार्यालय पुगे बालेन, बजाए घण्टी « Khabarhub

मेयर पदबाट राजीनामा दिएर रास्वपा कार्यालय पुगे बालेन, बजाए घण्टी


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुगेका छन् । उनले आइतबार नै पदबाट राजीनामा दिइसकेका छन् ।

घण्टीघर पुगेर उनले पार्टीको चुनाव चिन्ह घण्टी पनि बजाएका छन् । घण्टीघरमा उनलाई स्वागत गर्न कार्यकर्ता तथा समर्थकको बाक्लो उपस्थिति रहेको थियो ।

उनीसँगै हामी नेपाल नामक संस्थाका प्रमुख सुदन गुरुङ पनि रास्वपा कार्यालय पुगेका थिए । उनीहरुलाई पार्टी सभापति रवि लामिछानेलगयतले स्वागत गरेका थिए ।

उनी आजै जनकपुर जाने तयारी रहेको बुझिएको छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ३ : ५६ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको