एमाले बागमतीको विशेष चुनावी अभियान सुरु « Khabarhub

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) को बागमती प्रदेश कमिटीले विशेष चुनावी अभियानको प्रारम्भ गरेको छ ।

काठमाडौंको भृकुटीमण्डमा जनप्रदर्शनसहित राष्ट्रिय सभागृहमा सभामार्फत अभियानको सुरुवात गरिएको हो । जनप्रदर्शन र सभामा काठमाडौँ उपत्यकासहित यस प्रदेशका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो । 

एमालेका सचिव एवं बागमती प्रदेशका इञ्चार्ज महेश बस्नेतले आफूहरू निर्वाचन केन्द्रित विशेष अभियानमा तीव्र गतिमा लागेको बताए । एमालेको राजधानी विशेष कमिटीले यसअघि कमिटीको घोषणासहित चुनावी अभियार सुरु गरिसकेको छ । रासस
 

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ७ : ५० बजे

टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको

प्रतिनिधिसभा निर्वाचन : गोकुल बाँस्कोटालाई ओलीले दिएनन् टिकट

काठमाडौँ – नेकपा एमालेकोे आन्तरिक विवाद चर्किँदो छ । पार्टीको

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार

एमाले र परिवार दलबीच चुनावी सहकार्यको सहमति

काठमाडौं – नेकपा (एमाले) र नेपाल परिवार दलबीच चुनावी सहकार्यमा