प्रतिनिधिसभा निर्वाचन : गोकुल बाँस्कोटालाई ओलीले दिएनन् टिकट « Khabarhub

प्रतिनिधिसभा निर्वाचन : गोकुल बाँस्कोटालाई ओलीले दिएनन् टिकट


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेकोे आन्तरिक विवाद चर्किँदो छ । पार्टीको ११ औँ महाधिवेशनमा आफ्ना पक्षमा नरहेका नेताहरुलाई अध्यक्ष केपी शर्मा ओलीले छानिछानि टिकटबाट बन्देज गरेका छन् । गत निर्वाचनमा काभ्रे–२ बाट निर्वाचित गोकुल बाँस्कोटालाई यसपाली ओलीले टिकट नै दिएनन् । उनले बाँस्कोटालाई टिकट नदिइकन आफूनिकटका अशोककुमार ब्याञ्जु श्रेष्ठलाई टिकट दिएका हुन् ।

बाँस्कोटा पछिल्लो समय ईश्वर पोखरेल समूहमा छन् भने ओलीको आलोचना गर्दै आइरहेका छन् । यहीकारण पनि ओलीले उनलाई फागुन २१ को निर्वाचनका लागि उम्मेदवार नै बनाएनन् ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ९ : ४४ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको