यस्तो देखियो जनकपुरमा कांग्रेसको प्रतिज्ञा सभा (तस्बिरहरू) « Khabarhub

यस्तो देखियो जनकपुरमा कांग्रेसको प्रतिज्ञा सभा (तस्बिरहरू)


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मधेश प्रदेशको राजधानी जनकपुरधाममा नेपाली कांग्रेसले प्रतिज्ञा सभा गरेको छ।

हजारौँ समर्थक र मतदाता उतारेर कांग्रेसले जनकपुरधामबाट ठूलो चुनावी सभाको सुरूवात गरेको हो ।

कांग्रेसले यही सभाबाट आगामी फागुन २१ गतेको चुनावका लागि प्रतिज्ञा पत्र पनि सार्वजनिक गर्दैछ ।

यो सभामा सभापति गगन थापा लगायत शीर्ष नेताहरू सहभागी भएका छन् ।

कांग्रेसको चुनावी घोषणापत्रलाई यस पटक प्रतिज्ञापत्र नाम दिइएको छ । सभामा २ लाख कार्यकर्ता उतार्ने कांग्रेसको दाबी थियो ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ३ : ५९ बजे

हर्मुजमा ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न ट्रम्पको निर्देशन

वासिङ्टन – इस्लामावादमा भएको शान्ति वार्ताका क्रममा इरानले आफ्नो आणविक

अरुणखोलामा बारुद प्रयोग गरेर माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१४ राइकोटेस्थित अरुणखोलामा बारुदजन्य पदार्थ

कति छ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग सम्पत्ति ?

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल

साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड

दुबई – साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी

परराष्ट्रमन्त्री खनालको सम्पत्ति : तीन जिल्लामा जग्गा, बैंकदेखि हाइड्रोसम्म लगानी

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला सुन र २५