योग आशनसँगै रास्वपा प्रशिक्षणको दोस्रो दिनको सुरुवात « Khabarhub

योग आशनसँगै रास्वपा प्रशिक्षणको दोस्रो दिनको सुरुवात


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदका लागि दुईदिने विशेष प्रशिक्षण दिएको छ । मंगलबार १२ घण्टे प्रशिक्षणमा सहभागी भएका सांसदले बुधबार दोस्रो दिनको सुरुवात योग आशनबाट गरेका छन् ।

बुधबार बिहान योग साधक एनपी भानु शर्माले रास्वपाका सांसदलाई योग अभ्यास गराएका हुन् । दिउँसो १ बजेसम्म चल्ने प्रशिक्षणको समापनमा सभापति रवि लामिछानेले सम्बोधन गर्दैछन् ।

ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा मंगलबार उपसभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्यालले कार्यक्रमको उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ८ : २६ बजे

संसद्मा पुगेका प्रधानमन्त्रीलाई प्रश्न : गाह्रो भइसक्यो, ग्यास कहिले पाइन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दा

रविले सम्बोधन गर्दा संसद्मा देखिए प्रधानमन्त्री वालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

भारतमा १३१ करोड कमाएको ‘हनुमान अंश’ अब नेपाली हलमा

काठमाडौं– बलिउडमा ठूलो बजेट, चर्चित स्टारकास्ट र आक्रामक प्रचारबिना फिल्म

सरकारलाई सहिदकी आमाको प्रश्न : प्रधानमन्त्री स्टाटस लेखेर बस्नुहुन्छ, न्याय दिन अब कति वर्ष लाग्छ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडा खत्रीले सहिदप्रति

मन्त्रीले सुनाइन् बजारमा ग्यासको हाहाकार टार्न सरकारले आफैँ उद्योग खोल्ने योजना

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगको