सकेसम्म सरकारी अस्पतालमा उपचार गराउनुस् : रवि लामिछाने « Khabarhub

सकेसम्म सरकारी अस्पतालमा उपचार गराउनुस् : रवि लामिछाने


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सकेसम्म सांसदहरूलाई सरकारी अस्पतालमा उपचार गराउन अनुरोध गरेका छन् ।

उनले भने, ‘सकेसम्म तपाईँहरू इमर्जेन्सी बाहेक सरकारी अस्पतालमा उपचार गराउनुहोस् । बाध्यकारी होइन तर यो प्रयास गर्नुहोस् ।’

सांसदहरूसँगको अभिमुखीकरण कार्यक्रमलाई समापन गर्दै लामिछानेले सांसद भएपछि हरेक क्षेत्रमा बोल्दा हिँड्दा खाँदा विचार गर्नुपर्ने सुझाव दिए ।

पार्टीले अनुशासन कडाइका साथ पालना गराउने बताउँदै अराजकतालाई कदापि स्वीकार गर्न नसकिने बताए । ‘उनले भने,’ अराजकतालाई पराजित गर्न अनुशासित हुनुपर्नेछ ।’

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  १ : ५५ बजे

रसुवा बाढीपछि पुनरुत्थान प्याकेज अघि बढाउँदै सरकार

काठमाडौं– सरकारले रसुवा बाढीपछि विभिन्न क्षेत्रमा परेको प्रभावलाई सम्बोधन गर्न

क्यानाडाली वस्तुमा ट्रम्पको थप शुल्क, व्यापार विवाद चर्किँदै

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद थप चर्काउँदै

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र

प्रधानमन्त्री बालेनले तीनै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै, प्रधानसेनापतिलाई भेटे 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि