अर्थसंक्षेप : कृषि क्षेत्रको कर्जा सीमामा पछि हट्यो राष्ट्र बैंक, अब बैंकले १० प्रतिशत लगानी गरे हुने र विश्व अर्थतन्त्रमा अनिश्चितता, तेलको भाउ आकाशिँदा सुन स्थिर « Khabarhub

अर्थसंक्षेप : कृषि क्षेत्रको कर्जा सीमामा पछि हट्यो राष्ट्र बैंक, अब बैंकले १० प्रतिशत लगानी गरे हुने र विश्व अर्थतन्त्रमा अनिश्चितता, तेलको भाउ आकाशिँदा सुन स्थिर


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

इरानमा युद्ध : किन बढेन सुनको भाउ ?
इरानमा युद्ध सुरु भएको १८ दिन पुगिसक्दा पनि सुरक्षित लगानी मानिने सुनको मूल्यमा भने अप्रत्याशित रूपमा स्थिरता देखिएको छ ।

गत फागुन १६ (फेब्रुअरी २८) मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि क्षेत्रिय तनाव बढ्दो छ । यसले विश्व अर्थतन्त्रमा नकारात्मक असर पार्ने चिन्ता सर्वत्र छ ।

फागुन १८ मा इरानी इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) का कमान्डर-इन-चिफका वरिष्ठ सल्लाहकार इब्राहिम जबारीले विश्वको २० प्रतिशत तेल र ग्यास ओसारपसार हुने ‘स्ट्रेट अफ हर्मोज’ बन्द गरिएको घोषणा गरेका थिए । उक्त कदमपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको छ ।

सिलिङमा स्वास्थ्य मन्त्रालयको बजेट नौ अर्ब घट्यो

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

कृषि क्षेत्रको कर्जा सीमामा पछि हट्यो राष्ट्र बैंक, अब बैंकले १० प्रतिशत लगानी गरे हुने

नेपाल राष्ट्र बैंकले बैंकहरूबाट कृषि क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा घटाएको छ। मंगलबार राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै तोकिएका क्षेत्रमा गर्नुपर्ने कर्जा प्रवाह को सीमा र क्षेत्रहरूमा परिमार्जन गरेको हो ।

नयाँ व्यवस्था अनुसार अब बैंक तथा वित्तीय संस्थाहरूले २०८३ पुस मसान्तभित्र तोकिएको नयाँ सीमामा कर्जा प्रवाह गरिसक्नुपर्नेछ ।

पर्यापर्यटनको केन्द्रका रूपमा विकास हुँदै ‘म्हाजु भञ्ज्याङ’

९ करोडको लागतमा फलेवास नगरपालिका भवन निर्माण

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

अर्थमन्त्रीले भने- बाह्य क्षेत्रका चुनौती सामना गर्न अब बन्ने सरकारले उचित कदम चाल्नुपर्छ

अर्थमन्त्री रामेश्वर खनालले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्न अव बन्ने सरकारले उचित कदम चाल्ने विश्वास व्यक्त गरेका छन् ।

बुधबार काठमाडौंमा नागरिक लगानी कोषको ३६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले मध्यपूर्व र खाडी मुलुकहरूमा आएको संकटको कारणले नेपालको आपूर्ति शृङ्खला अवरुद्ध हुने र आयात गर्ने वस्तुहरूको मूल्य बढ्ने जाने देखिएकाले शक्तिशाली बहुमतसहित बन्ने नयाँ सरकारले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्न उचित कदम चाल्ने विश्वास व्यक्त गरेका हुन् ।

केरा खेतीको बिमा नहुँदा किसान मारमा

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ७ : १३ बजे

नेपाल ‘ए’ले ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने

काठमाडौं – नेपाल ‘ए’ क्रिकेट टोलीले तीन देशसँग खेल्ने एक

लेबनान युद्धविरामको ‘अविभाज्य भाग’ : इरानी सभामुख

तेहरान – लेबनान अमेरिकासँग लागु गरिएको दुई हप्ताको युद्धविरामको एक

झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,