पाकिस्तानबाट रिहा भएका ३०० अफगानी कैदी स्वदेश फिर्ता « Khabarhub

पाकिस्तानबाट रिहा भएका ३०० अफगानी कैदी स्वदेश फिर्ता


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– गत हप्तामा पाकिस्तानको जेलबाट रिहा भएका करिब ३०० जना अफगान नागरिकहरू अफगानिस्तान फर्केका छन् । 

टोलो न्युजको रिपोर्टका अनुसार ती व्यक्तिहरू कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा नाका पार गरेर स्वदेशमा प्रवेश गरेका थिए । कैदीहरूलाई एक दिन देखि लगभग दुई महिना सम्म विभिन्न अवधिका लागि पाकिस्तनी जेलमा राखिएको बताइएको छ ।

अफगानिस्तान फर्किए पछि, उनीहरूलाई दर्ता तथा सूचिकृत गरी  स्पिन बोल्डक सीमा नाकामै प्रारम्भिक मानवीय सहयोग प्रदान गरि आफ्नो गृह प्रान्तमा फर्कन सहयोग गरेकोसमेत उल्लेख छ ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ६ : ४८ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म