खड्का निवासमा कांग्रेस पूर्वपदाधिकारीहरुको बैठक जारी « Khabarhub

खड्का निवासमा कांग्रेस पूर्वपदाधिकारीहरुको बैठक जारी


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा पूर्वपदाधिकारीहरुको बैठक चलिरहेको छ ।

पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले गगन थापाको पक्षमा निर्णय सुनाएपछि निवर्तमान कार्यवाहक सभापति खड्काले आफ्नो समूहका नेताहरुलाई छलफलमा डाकेका हुन् ।

गोल्फुटारस्थित खड्का निवासमा जारी बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, डा. प्रकाशमान सिंहलगायतका नेताहरु सहभागी छन् ।

बैठकमा डा. शेखर कोइराला र उनी खेमाका नेताहरु भने सहभागी छैनन् ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ५ : ४४ बजे

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटीमा

सुनसरी– कोशी गाउँपालिका– ८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि

नागपञ्चमी : सर्पलाई किन देवता मानेर पूजा गरिन्छ ?

नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत

बाजुराको बडिमालिका मन्दिरमा मेला तथा पूजा प्रारम्भ

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडिमालिका मन्दिरमा आजदेखि मेला

उद्योग समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिय र