खड्का निवासमा कांग्रेस पूर्वपदाधिकारीहरुको बैठक जारी « Khabarhub

खड्का निवासमा कांग्रेस पूर्वपदाधिकारीहरुको बैठक जारी


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा पूर्वपदाधिकारीहरुको बैठक चलिरहेको छ ।

पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले गगन थापाको पक्षमा निर्णय सुनाएपछि निवर्तमान कार्यवाहक सभापति खड्काले आफ्नो समूहका नेताहरुलाई छलफलमा डाकेका हुन् ।

गोल्फुटारस्थित खड्का निवासमा जारी बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, डा. प्रकाशमान सिंहलगायतका नेताहरु सहभागी छन् ।

बैठकमा डा. शेखर कोइराला र उनी खेमाका नेताहरु भने सहभागी छैनन् ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ५ : ४४ बजे

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया

पारिश्रमिक विवादमा आनन्द कार्की र दुर्गेश थापाबीच जुहारी, कार्की भन्छन्-‘एक वर्ष कुर्नुपर्‍यो’

काठमाडौं– नेपाली सङ्गीत क्षेत्रका दुई पुस्ताका गायक आनन्द कार्की र

शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल नचलाउन निर्देशन

चितवन – शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षक तथा