नेपाल डब्लूएचओको उपाध्यक्षमा निर्वाचित  « Khabarhub

नेपाल डब्लूएचओको उपाध्यक्षमा निर्वाचित 


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को उपाध्यक्षमा निर्वाचित भएको छ । 

जेनेभामा जारी डब्लूएचओको विश्व स्वास्थ्य महासभाको ७९ औँ सत्रले सोमबार नेपालसहित पाँच देशलाई उपाध्यक्षमा निर्वाचित गरेको हो । 

नेपालसँगै लिबिया, माली, पोल्याण्ड र पपुवा न्युगिनी उपाध्यक्षमा निर्वाचित भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

महासभामा भाग लिन नेपालबाट स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता नेतृत्वको टोली जेनेभा पुगेको छ ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ३ : २६ बजे

तीन चार जना पत्रकारलाई गृहमन्त्री गुरुङको चेतावनी- पार्टीसँगै तपाईँहरू पनि सुध्रिनुस्

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले तीन-चार जना पत्रकारलाई सुध्रिन चेतावनी दिएका

कांग्रेसको तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका