पाकिस्तानको जेलबाट रिहा भएका अफगान कैदीहरू स्वदेश फिर्ता « Khabarhub

पाकिस्तानको जेलबाट रिहा भएका अफगान कैदीहरू स्वदेश फिर्ता


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानमा कैद जीवन बिताइरहेका ४८५ जना अफगान नागरिकहरू रिहा भएर आफ्नो मातृ भूमि फर्केको अफगानिस्तानका  मिडियाले बिहीबार रिपोर्ट गरेका छन् ।

परिवार र व्यक्तिहरूसहित पूर्व बन्दीहरूलाई अवैध प्रवास र आवासीय अनुमतिको अभाव लगायतका आरोपमा जेल हालिएको जनाइएको छ । आफ्नो देश फर्कने क्रममा सीमा क्षेत्रमै आवश्यक सहयोग प्राप्त गरे पछि उनीहरूलाई आ–आफ्नो प्रान्तमा सारिएको मिडियाले जनाएका छन् ।

यसअघि पाकिस्तानले जेलबाट रिहा गरेका ७६३ जना अफगान कैदी सप्ताहन्तको अवधिमा  अफगानिस्तान फर्केको जनाइएको थियो ।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  १ : ५२ बजे

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न