कन्सर्टका लागि भारतीय गायक नवजोत काठमाडौंमा « Khabarhub

कन्सर्टका लागि भारतीय गायक नवजोत काठमाडौंमा


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चर्चित भारतीय गायक नवजोत आहुजा कन्सर्टका लागि काठमाडौं आएका छन् ।

ठमेलस्थित नोभा क्बलमा तय भएको कन्सर्टका लागि उनी मंगलबार काठमाडौं आइपुगेका हुन् । बुधबार राति उनले सांगीतिक प्रस्तुती दिँदै छन् ।

गायक आहुजा यो पहिलो व्यवसाायिक नेपाल भ्रमण हो ।

विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘म पहिलो पटक नेपाल आए पनि यो देश निकै मन पर्छ । यहाँको संस्कारबारे मलाई ज्ञान छ । नेपाली दर्शकसँग भेट्न उत्साहित छु ।’

आफूले नेपाली गीतको श्रोतासमेत रहेको उनले सेयर गरे ।

नोभाले स्थापनाको पहिलो वार्षिक उत्सव मनाउन गायक आहुजालाई आमन्त्रण गरेको हो ।

‘तेरे लिए मंदिर जाऊँ, तेरे नाम का दिया जलाऊँ’ आहुजाको सबैभन्दा हिट गीत हो ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  २ : १९ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६