हेटौँडाबाट काठमाडौँ आउँदै गरेको जिप राप्ती खोलामा खस्यो, १० जना घाइते « Khabarhub

हेटौँडाबाट काठमाडौँ आउँदै गरेको जिप राप्ती खोलामा खस्यो, १० जना घाइते


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मकवानपुरमा हेटौँडाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था अचेत रहेको प्रहरीले जनाएको छ।

मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित भैंसे बजारनजिक आज बिहान ना १ ज २१४३ नम्बरको जिप त्रिभुवन राजपथबाट खसेर राप्ती खोलामा पुगेको हो।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको छ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ९ : ५९ बजे

धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु

झापा- झापाको बाह्रदशी गाउँपालिकामा धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई युवकको

हेटौँडाबाट काठमाडौँ आउँदै गरेको जिप राप्ती खोलामा खस्यो, १० जना घाइते

काठमाडौँ – मकवानपुरमा हेटौँडाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक जिप दुर्घटना हुँदा

बंगलादेशमा तनाव चुलियो, मोहम्मद युनुसको घरमा आगजनी

एजेन्सी- बंगलादेशमा राजनीतिक तनाव चुलिँदै जाँदा नोबेल पुरस्कार विजेता तथा पूर्वअन्तरिम

बक्यौता तिर्न र अनुमतिपत्र नवीकरण गर्न २९ कम्पनीलाई प्राधिकरणको १५ दिने अल्टिमेटम

काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता नतिर्ने र अनुमतिपत्र नवीकरण नगर्ने २९

एसिया–प्रशान्त सहयोगका लागि २ करोड अमेरिकी डलर खर्च गर्ने सीको घोषणा

काठमाडौँ- चीनका राष्ट्रपति सी चिनफिङले एसिया–प्रशान्त क्षेत्रमा क्षेत्रीय सहयोग प्रवर्द्धन गर्न