काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत दोस्रो क्वालिफायर खेलमा अहिले सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर चितवनले पहिले ब्याटिङ गरिरहेको छ ।
खेलमा चितवनले आठौँ विकेट गुमाएको छ । खेलको १८ ओभर १ बलमा चितवनका कमलसिंह ऐरी आउट भए । ८ बलको सामना गरेका उनले १० रन जोडे ।













प्रतिक्रिया