काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ। बिबिसीका अनुसार दुई वटा उच्च गतिका रेल ठोक्किँदा २१ जनाको मृत्यु भएको हो। दुर्घटनामा थप दर्जनौं यात्रु घाइते भएका छन्।
स्पेनको रेल निकाय एडीआईएफलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चालमाध्यमले लेखेको खबर अनुसार आइतबार मालागाबाट राजधानी म्याड्रिडतर्फ जाँदै गरेको रेल ट्रयाक छोडेर विपरीत दिशाबाट आइरहेको अर्को रेलसँग ठोक्किँदा दुर्घटना भएको हो।
तीव्र गतिका दुई रेल ठोक्किँदा दुवै रेल ट्रयाकभन्दा बाहिर पल्टिएका छन्।













प्रतिक्रिया