उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु « Khabarhub

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ। बिबिसीका अनुसार दुई वटा उच्च गतिका रेल ठोक्किँदा २१ जनाको मृत्यु भएको हो। दुर्घटनामा थप दर्जनौं यात्रु घाइते भएका छन्।

स्पेनको रेल निकाय एडीआईएफलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चालमाध्यमले लेखेको खबर अनुसार आइतबार मालागाबाट राजधानी म्याड्रिडतर्फ जाँदै गरेको रेल ट्रयाक छोडेर विपरीत दिशाबाट आइरहेको अर्को रेलसँग ठोक्किँदा दुर्घटना भएको हो।

तीव्र गतिका दुई रेल ठोक्किँदा दुवै रेल ट्रयाकभन्दा बाहिर पल्टिएका छन्।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ६ : ५० बजे

नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह

वासिङ्टन डिसी- अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी

रास्वपा महाधिवेशन स्थलको अनुगमनमा गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन

रास्वपाको महाधिवेशनमा ४ विपक्षी दलका नेता सहभागी हुँदै 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा ४ विपक्षी

बैंकको सीईओ एक्लैको तलब सबै कर्मचारीले पाउने तलबको २ देखि ३ प्रतिशतसम्म

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी

उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु

बैङ्कक– उत्तरी थाइल्याण्डमा निर्माणाधीन रेलवे सुरुङभित्र भारी उपकरण खस्दा दुई