धादिङ १ मा आशिकालाई रास्वपाको टिकट, कमेडियन हिमेश ‘आउट’ « Khabarhub

धादिङ १ मा आशिकालाई रास्वपाको टिकट, कमेडियन हिमेश ‘आउट’


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामाजिक अभियन्ता आशिका तामाङलाई राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र नम्बर १ बाट टिकट दिएको छ।

यसअघि स्वतन्त्र उम्मेदवारी दिन लागेकी उनलाई रास्वपा प्रतिनिधिसभाका लागि उम्मेदवार बनाएको हो । उनलाई रास्वपा नेता गणेश पराजुलीले सोमबार उम्मेदवारको टिकट थमाए ।

२०७९ सालमा यो क्षेत्रबाट कमेडियन हिमेश पन्त उठेका थिए । तर उनले अपेक्षाकृत राम्रो मत ल्याउन सकेनन्।

यसपटक रास्वपाले हिमेशलाई हटाएर आशिकालाई टिकट दिएको छ । आशिका खासगरी जेन-जी आन्दोलनका घाइतेहरूलाई सहयोग गरेर प्रशंसा कमाएसँगै उत्साहित भएर राजनीतिमा लागेकी हुन् ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  १ : ४४ बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग