माओवादी छाडेका रहबर अन्सारी रास्वपातिर « Khabarhub

माओवादी छाडेका रहबर अन्सारी रास्वपातिर


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी परित्याग गरेका मधेस प्रदेशका पूर्व सांसद रहबर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। अन्सारीले पार्टीको जनकपुर सभा सम्बोधन गर्दै अबको निकास नयाँ पुस्ताको राजनीतिक अभ्यासमा रहेको बताए।

उनले मधेसबाट राष्ट्रिय स्वतन्त्र पार्टीले क्रान्तिको बिगुल फुक्ने भन्दै यस पटक मधेसले फरक देखाउने दाबी गरे। 

केही समयअघि मधेस प्रदेशसभामा कालोमोसो दलेर पुराना दलले काम नगरेको बताइसकेका अन्सारी माओवादी केन्द्रको माधव नेपालसँगको एकीकरणमा असन्तुष्ट रहेको पनि सार्वजनिक गरेका थिए।

पूर्व सांसद अन्सारी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने सम्भावना राखेका छन्।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ३ : ३८ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका