मधेस पुगेर रवि-बालेन एकसाथ पलेटी « Khabarhub

मधेस पुगेर रवि-बालेन एकसाथ पलेटी


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेस पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाहलगायतका नेताहरू मञ्चमा पलेटी कसेर बसेका छन् ।

ठूलो समर्थक र शुभचिन्तकको भिड लागेको जनकपुरधामको सभामा दुई नेतासँगै अन्य नेताहरू पनि पलेटी कसेर स्टेजमा बसेका हुन् । 

समर्थकहरू स्टेजमै चढ्न थालेपछि ठूलो संख्यामा प्रहरी‍ तैनाथ गरिएको छ ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ३ : ४१ बजे

अमेरिका-इरान वार्तामा सहमति जुट्न सकेन

इस्लामावाद – पाकिस्तानको राजधानी इस्लामावादमा जारी अमेरिका र इरानबीचको ऐतिहासिक

एक वर्षमा सात हजार ६४८ विपद्का घटना, आगलागी सबैभन्दा बढी

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक

आज वनस्पति दिवस मनाइँदै, हरित अर्थतन्त्रको विकासमा जोड

काठमाडौँ– ‘समृद्धिका लागि वनस्पति’ नारासहित आज देशका विभिन्न भागमा २७औँ

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ– दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ ।

विराट गोल्ड कप फुटबल : झापा–११ सँग आर्मी स्तब्ध

मोरङ– विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको उद्घाटन खेलमा झापा–११