मधेस पुगेर रवि-बालेन एकसाथ पलेटी « Khabarhub

मधेस पुगेर रवि-बालेन एकसाथ पलेटी


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेस पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाहलगायतका नेताहरू मञ्चमा पलेटी कसेर बसेका छन् ।

ठूलो समर्थक र शुभचिन्तकको भिड लागेको जनकपुरधामको सभामा दुई नेतासँगै अन्य नेताहरू पनि पलेटी कसेर स्टेजमा बसेका हुन् । 

समर्थकहरू स्टेजमै चढ्न थालेपछि ठूलो संख्यामा प्रहरी‍ तैनाथ गरिएको छ ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ३ : ४१ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका