नेकपाले कसलाई कहाँबाट दियो टिकट ? (सूचीसहित) « Khabarhub

नेकपाले कसलाई कहाँबाट दियो टिकट ? (सूचीसहित)


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी नेकपाले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार टुङ्ग्याएको छ । अन्य ठूला दल अझै उम्मेदवार छनोटको रस्साकस्सीमा रहेका बेला नेकपाले भने निर्वाचनमा नाम दर्ता गराउने मितिभन्दा एक दिनअघि नै टुङ्ग्याएको हो ।

सूची अनुसार पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पूर्वीरुकुमबाट उम्मेदवारी दिनेछन् । त्यसैगरी, पार्टीका सहसंयोजक माधवकुमार नेपालले रौतहट–१ बाट टिकट पाएका छन् । भीम रावलले भने अछामबाट उम्मेदवारी दिने भएका छन् ।

त्यस्तै, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले चितवन–३ बाट चुनाव लड्ने भएकी छिन् । वर्षमान पुनले रोल्पा–१ बाट टिकट पाएका छन् ।

नारयणकाजी श्रेष्ठले सर्लाही ३ बाट उममेदवारी दिनेछन् । यो सूचीमा झलनाथ खनाल र वामदेव गौतमको नाम भने परेको छैन ।

हे‍र्नुहोस् सूची-

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ३ : ५९ बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग