मधेशी मतदातामध्ये ६० प्रतिशत मत घण्टीमा खस्नेछ : उपसभापति वाग्ले « Khabarhub

मधेशी मतदातामध्ये ६० प्रतिशत मत घण्टीमा खस्नेछ : उपसभापति वाग्ले


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले मधेश प्रदेशबाट आगामी निर्वाचनमा आफ्नो पार्टीलाई ६० प्रतिशत मत प्राप्त गर्ने बताएका छन् । 

सोमबार जनकपुरमा भएको सभालाई सम्बोधन गर्दै ०७९ मा भएको निर्वाचनमा आफ्नो पार्टीले सो क्षेत्रबाट १ लाख भन्दा कम मत पाएकोमा यसपटक धेरै मत प्राप्त गर्ने बताए ।

‘यसअघि भएको निर्वाचनमा हाम्रो पार्टीलाई एक लाख भन्दा कम मत प्राप्त भएको थियो, हामीले पार्टीलाई चिनाउन सकेका थिएनौँ’, उनले भने, ‘यसपटक यहाँ भएको ३३-३४ लाख मतदाता मध्ये ६० प्रतिशत मत घण्टीमा खस्नेछ ।’

नेता वाग्लेले रास्वपाले वर्तमान ७ प्रदेशको संरचनालाई नचलाउने तर, संघीयताभित्र भएको विकृतिलाई सच्याउने बताए ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ४ : ०४ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका