काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मधेस पुगेर आफ्नै भाषामा सम्बोधन गरेका छन् ।
सभामा सहभागी आफ्ना समर्थकलाई फ्ल्याइङ किस दिएपछि उनले भाषण सुरु गरेका हुन् । उनले आफ्नै भाषामा आफूले चर्चा भन्दा पनि काम गरेर देखाउने उद्घोष गरे ।
थुप्रै शुभचिन्तक र समर्थकको हुटिङका बावजुद सम्बोधन गरेका उनले राम जानकी मन्दिरको विषयमा समेत व्याख्या गरे ।













प्रतिक्रिया