फ्लाइङ किस दिएर आफ्नै भाषामा बालेनको भाषण « Khabarhub

फ्लाइङ किस दिएर आफ्नै भाषामा बालेनको भाषण


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मधेस पुगेर आफ्नै भाषामा सम्बोधन गरेका छन् ।

सभामा सहभागी आफ्ना समर्थकलाई फ्ल्याइङ किस दिएपछि उनले भाषण सुरु गरेका हुन् । उनले आफ्नै भाषामा आफूले चर्चा भन्दा पनि काम गरेर देखाउने उद्घोष गरे ।

थुप्रै शुभचिन्तक र समर्थकको हुटिङका बावजुद सम्बोधन गरेका उनले राम जानकी मन्दिरको विषयमा समेत व्याख्या गरे ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ४ : २३ बजे

अख्तियार विश्वास जगाउने संस्था हुनुपर्छ : कानुनमन्त्री गौतम

काठमाडौं- कानुनमन्त्री सोबिता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग निष्पक्ष, स्वतन्त्र

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भए मुद्दा हाल्नू, कठघरामा उभिन तयार छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।