अर्थसंक्षेप : बागमतीमा १७ अर्ब ४३ करोड राजस्व संकलन, ६२ करोड लागतमा भक्तपुर अस्पतालको भवन बन्दै, र ‘अष्ट्रेलियामा अर्बपतिहरूको सम्पत्तिमा वृद्धि’ « Khabarhub

अर्थसंक्षेप : बागमतीमा १७ अर्ब ४३ करोड राजस्व संकलन, ६२ करोड लागतमा भक्तपुर अस्पतालको भवन बन्दै, र ‘अष्ट्रेलियामा अर्बपतिहरूको सम्पत्तिमा वृद्धि’


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बागमती प्रदेश : छ महिनामा १७ अर्ब ४३ करोड राजस्व संकलन

चालु आर्थिक वर्ष २०८२-८३ को ६ महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २५ दशमलव ८४ प्रतिशत अर्थात् रु १७ अर्ब ४३ करोड ५८ लाख ७७ हजार राजस्व संकलन गरेको छ ।

घरजग्गा रजिष्ट्रेसन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व संकलनको मुख्य आयस्रोत मानिन्छ ।

एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर

विकास देखिने गरी हुनुपर्छ : मन्त्री भण्डारी

रुम-ताराखोला सडक स्तरोन्नति सुरु

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

‘अष्ट्रेलियामा अर्बपतिहरूको सम्पत्तिमा वृद्धि’

अष्ट्रेलियाका ४८ अर्बपतिहरूको कुल सम्पत्ति देशको ४० प्रतिशत जनसङ्ख्या भन्दा बढी रहेको छ ।

यसले करिब ११ लाख मानिसको जीवनभरको खर्च बराबर हुने देखाइएको अन्तर्राष्ट्रिय परोपकारी संस्था अक्सफ्यामको प्रतिवेदनले जनाएको छ ।

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

करिब ६२ करोडको लागतमा भक्तपुर अस्पतालको भवन बन्दै

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ७ : १५ बजे

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो

माटोको ढिस्कोले पुरिँदा एक मजदूरको मृत्यु, एक घाइते

दाङ – लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम